अन्तर्राष्ट्रिय

क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव

काठमाडौं, एजेन्सी - क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र ...

अमेरिकामा भीषण हिमआँधी, दुईको मृत्यु

काठमाडौं, एजेन्सी - अमेरिकाको उत्तर–पूर्वी भागमा शक्तिशाली हिउँको आँधीहुरी चल्दा दुईजनाको मृत्यु भएको छ । सरकारले १४ वटा राज्यमा जनतालाई सतर्कता अपनाई सुरक्षित रहन सल्लाह दिइसकेको छ । यस दैवी प्रकोपबाट ६ करोडभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।पेनसि ...

फ्रान्सका राष्ट्रपति कोरोना भाइरसबाट संक्रमित

काठमाडौं, एजेन्सी -  राष्ट्रपति इमानुअल म्याक्रोन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका लक्षण देखिएपछि उनको परीक्षण भएको थियो । उनको रिपोर्ट पोजिटिभ आएको हो ।कोरोना संक्रमण भएपछि उनले आफुलाई सात दिनका लागि आइसोलेट गरेका छन् ।उनले आफ्नो का ...

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीका छोराछोरीबीच विवाद

काठमाडौं, एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले 'द प्रेजिडेंशियल इयर्स' किताब नछाप्न अपिल गरेका छन् । उनले भनेका छन् कि किताबमा प्रणव मुखर्जीसँग जोडिएका केही संस्मरण लिइएका छन् जुन मोटिभेटेड छन् । यसकारण उनले प् ...

ब्रेक्जिटपछिको व्यापार वार्ता जारी राख्न ईयू र बेलायत सहमत

काठमाडौं,एजेन्सी - युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् ।ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई सुनिश्चित गराउ ...

कोरोनाबाट कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको मृत्यु

काठमाडौं,एजेन्सी - दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोरोनाका कारण शुक्रबार मृत्यु भएको छ । ५९ वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।उनको लातभ ...