अन्तर्राष्ट्रिय

नेप्सेमा उछाल, सात अर्बको कारोवार

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ ।स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेक ...

नाइजेरियाकाे विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थीको अपहरण

काठमाडौं,एजेन्सी - नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणबाट कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ ।यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हर ...

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

काठमाडौं,एजेन्सी - भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको ...

सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा

काठमाडौं,एजेन्सी - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् ।इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लागेका हुन् । इथियोपियाको तिग्राय क्षेत्रमा रहेका झण्डै ...

देशको खराब आर्थिक स्थितिकाबारे समाचार पोस्ट गर्ने पत्रकारलाई मृत्युदण्ड

काठमाडौं,एजेन्सी - इरान सरकारले पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ।अनलाइनबाट देशको खराब आर्थिक स्थितिका बारे रुहोल्लाहले समाचार पोस्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए। सन् २०१९ मा पत्रकार जामलाई पक्राउ गरिएको थियो। जुन ...

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केका जुलुसमा गोली चल्याे

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा ...