पत्रपत्रिकाबाट
यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति
काठमाडौं - महिला हिंसा, संक्रमणकालीन न्यायलगायत विषयमा संयुक्त राष्ट्रसंघ (यूएन)ले अन्य अन्य मुलुकसँग मिलेर टिप्पणी गरेको भन्दै सरकारले आपत्ती जनाएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित यूएन कार्यालयको पछिल्लो क्रियाकलापलाई लिएर सोमबार पत ...
हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च
काठमाडौं - संघीय मन्त्रालयहरुले संगठनको हितमा भन्दा व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रपञ्च थालेका छन्।मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचार ...
आलमको त्रासमा पीडित परिवार, विस्फोटको १८ दिनपछिमात्रै मुचुल्का उठाइएको खुलासा
काठमाडौं - रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको संलग्नता भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा ...
नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै
काठमाडौं - पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)र ‘ड ...
पार्टी मिले, मिलेनन् सांसदः दलका पदाधिकारी पूर्ववत् कार्यालयमै
काठमाडौं - संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनल ...
ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै
काठमाडौं - ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाए ...