पत्रपत्रिकाबाट

रगतको नमुना दिन महरालाई आदेश

काठमाडौं - महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप् ...

सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला : आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर

काठमाडौं - सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ । यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संय ...

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

काठमाडौं - तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन ।नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गर ...

चिकित्सा शिक्षा ऐनविपरित किन कटौती गरियो छात्रवृत्ति ?

काठमाडौं - चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सा ...

१५ वर्षीया किशोरीमा यौन सम्पर्कप्रति यस्तो भ्रम !

काठमाडौं - पूर्वी रोल्पाकी शारदा ९ कक्षामा पढ्दापढ्दै गर्भवती भइन्। १५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाई छाडेर विवाह गरिन्।विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकता महसुस गरिनन्।‘बि ...

प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन९नाम०को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइ ...