पत्रपत्रिकाबाट

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ’

काठमाडौं - चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने ...

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ’धोका’

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पाल ...

लोकसेवा आयोग गठन विवाद, आफ्नै बुहारीलाई आयोगको सदस्य बनाउन फर्जी कागजात

काठमाडौं - प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्र्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको ...

उपनिर्वाचनको लागि दलहरूको तयारी सुरु

काठमाडौं - आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार ककस्लाई उठाउने भन्ने छलफलमा जुटेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनका लागि यही कात्तिक १० गतेसम्म उम ...

जग्गाको मालिक महिला भएको गाउँ

नेपालगन्ज - बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ ।त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्च ...

स्थानीय तहका पदाधिकारीका कसको कति थियो सुविधा ?

काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृ ...