पत्रपत्रिकाबाट
लोडसेडिङ हटे पनि डेडिकेटेडको नाममा महँगो शुल्क कायमै
काठमाडौं - चरम लोडसेडिङका बेला विद्युत् प्राधिकरणले उद्योगहरुसँग अतिरिक्त शुल्क लिई ट्रंक र डेडिकेटेड लाइनमार्फत् विद्युत् वितरण गरेको थियो । लोडसेडिङको अवस्थामा निश्चित मापदण्डका आधारमा निरन्तर विद्युत् पाउने भएपछि उद्योगीले करिब ६५ प्रतिशत बढी ...
‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन
काठमाडौं - बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा ...
आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस !
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानक ...
शिक्षामन्त्रीको दबाब थेग्न सकेन आयोगले, नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी
काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कलेजहरुलाई सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद् (सीटीईभीटी) लाई निर्देशन दिएको छ । उपाध्यक्ष नियुक्तिलगत्तै आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेलको दवावमा सम्बन्धन प्रक्रिया अघ ...
बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या
काठमाडौं - वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर ...
रौतहट विस्फोट प्रकरण, अनुसन्धान टुङ्ग्याइँदै
काठमाडौं - बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री महोम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ । घटना ...

.gif)