पत्रपत्रिकाबाट

सागमा आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु, आइसियूमा राखेर उपचार हुँदै

काठमाडौं - १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको ...

न्याय माग्दा २८ दिन थुनामा

काठमाडौं - घरमै पसेर कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीसाग न्याय माग्न गएकी एक महिलालाई प्रहरीले उल्टै २८ दिन प्रहरी थुनामा राखेको घटना सार्वजनिक भएको छ ।बाराको जितपुर सिमरा ७ नसिम टोलकी ३० वर्षिया रिजवाना खातुन घरमा पसेर कुटपिट गर्नेहरु व ...

कबाडी पेस्तोलले खेलाडीलाई धोका

ललितपुर - निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो ।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेय ...

कर्मचारीसँगै ‘घूस’ लिन्थे सिडिओ रिजाल

काठमाडौं - सर्लाहीका रामनरेश यादव सरकारी जागिर सुरु गरेको ३० वर्षमा पहिलो पटक गत भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छिरे ।उनलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोन गरेर बोलाएका थिए । उनको साथमा दोलखाको बिगु गाउँपालिका– ...

सेटिङमा भन्सार छली

काठमाडौं - भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात अन्नपूर्ण पोस्ट्ले फेला पारेको छ।भैरहवाका एक व्यापारीका अनुसार सामान आय ...

मेडिकल कलेजले विद्यार्थीसँग फेरि मागे बढी शुल्क, शिक्षा करसमेत तिर्न उर्दी

काठमाडौं - विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्न सरकारसँग सहमति गरेको मसी सुक्न नपाउँदै केही निजी मेडिकल कलेजले फेरि बढी शुल्क मागेका छन् । सरकारले होस्टेल, खाना र आइओएम शुल्कबाहेक सबै रकम शैक्षिक शुल्कमै समेटेर निर्धारण गरेको जनाए पनि मेडिकल कले ...