पत्रपत्रिकाबाट

भयावह बन्दै कोरोना भाइरस, चीनमा ४१ जनाको मृत्यु

काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।हुवेई प्रान्तमा थप १५ जनाको मृत्यु भएसँगै यो संख्या बढेर ४१ पुगेको हो । यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार २ सय ८७ पुगेको छ । गोरखापत्र दैनिकबाट ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः न्यूनतम एक सय दिनको बजेट पठाइने

काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो ।मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका परियोजनामार्फत बेरोजगार ...

आठ लाख घुससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ

काठमाडौं - सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको ...

४ वटा स्मार्ट सिटीको डीपीआर तयार

काठमाडौं - काठमाडौं उपत्यकामा प्रस्तावित ४ वटा स्मार्ट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको ...

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

काठमाडौं - सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि ...

राष्ट्रियसभामा विपक्षी 'नाम मात्रको'

काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ।प्रत्येक दुई वर्षमा एकति ...