सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना
खबर एक्सप्रेस
२०७६-१०-१० ११:०० मा प्रकाशित
Total Shares: 1036
काठमाडौं - सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत नै उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको थियो ।
आर्थिक अभियान दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस