पत्रपत्रिकाबाट

उपसभामुखको खोजी शुरू, कांग्रेसले पाउला कि राजपाले ?

काठमाडौं - सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी शुरू भएको छ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाइसकेको छ। सभामुख चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ।  सभामखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ।& ...

ओली प्रचण्ड र देउवाको भेटवार्ता, के भयो छलफल ?

काठमाडौं - मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्नेमा शीर्ष नेता सहमत भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच मुलुक ...

पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालतिर, उच्च नेतालाई पनि भेट्ने

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही नि ...

ऐन टार्दै, खर्च गर्दै स्थानीय तह

काठमाडौं - अधिकांश स्थानीय तहले समयमा ऐन नबनाउने तर हतारमा कार्यविधि ल्याएर निर्णय र सम्झौता गर्ने प्रवृत्ति देखिएको छ । ऐन नबनाउनुलाई संघीयताको मुख्य चुनौती ठान्छन्, तत्कालीन संविधान मस्यौदा समिति सदस्य रेवतीरमण भण्डारी । ‘धेरैले कार्यविधिकै भर ...

नौ महिनापछि खुल्यो ताला

काठमाडौं - सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्दीय कार्यालयको ताला नौ महिनापछि शनिवार खुलेको छ । चैत अन्तिम साता नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । नेविसंघले शनिवार विज्ञप्ति जारी गरी विश्वविद् ...

ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै

काठमाडौं - राजधानी काठमाडौंका सडकको धूलो सफा गर्न हरेक रात ५ वटा ब्रुमर परिचालन गरिन्छन् ।साँझ ८ बजेबाट शुरू हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामाग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेर ...