पत्रपत्रिकाबाट
चीनको उहानमा रहेका नेपाली त्रासमा, विमानस्थलमा ‘हाई अलर्ट'
काठमाडौं - कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ । ...
पारिवारिक लेनदेन विवाद : पेट्रोल छर्केर जिउँदै जलाए श्रीमतीलाई
काठमाडौं - सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।घाइते अनि ...
भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास
काठमाडौं - नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिश ...
भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति ठप्प
काठमाडौं - हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् । शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् । भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन् ...
बर्सेनि ३ हजार जनाको मिर्गौला फेल
काठमाडौं - नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको छ ।नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर ...
मौसमी फ्लुको कहर : हुम्लामा ५ जनाको मृत्यु
काठमाडौं - हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा फैलिएको मौसमी फ्लुबाट पाँच जनाको मृत्यु भएको छ । पुस तेस्रो सातादेखि फैलिएको मौसमी फ्लु (रुघाखोकी र ज्वरो) ले उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ४५ वर्षीय म ...

.gif)