काठमाडौं - काठमाडौं उपत्यकामा प्रस्तावित ४ वटा स्मार्ट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । 

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौं उत्तर’को विस्तृत परियोजना प्रतिवेदन तयार भएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीे काठमाडौं उपत्यकामा प्रस्तावित चारवटै स्मार्ट सिटीको डीपीआर तयार भइसकेको जानकारी दिए । 

गोरखापत्र दैनिकबाट