पत्रपत्रिकाबाट
हजारौँ नर्स विदेश पलायन
काठमाडौं - नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल ...
कोरोना संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द
काठमाडौं - उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय ...
सवारी कर्जाको सीमा बढाउने तयारी
काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ । बैंकले हाल सवारीसाधन किन्न गाडीको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउँदै आएकोमा ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउन ...
ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो
काठामाडौं - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन)मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको स ...
सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश
काठामाडौं - हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ ।न्यायाधीश सपना प्रधान मल्लको एकल इज ...
६ वर्षअघि ल्याइएको ल्याब सञ्चालनमा ल्याइँदै : कोरोना भाइरस परीक्षण सुरु
काठमाडौं - कोरोना भाइरसजस्ता संक्रामक रोगको नमुना परीक्षण गर्न ६ वर्षअघि ल्याइएको ल्याब बल्ल सञ्चालन हुने भएको छ । सो ल्याब सञ्चालन गर्न आवश्यक पर्ने विशेष केमिकल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु आइपुगेको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक र विश ...

.gif)