पत्रपत्रिकाबाट
लालपुर्जा पाउँदा पनि पत्याउनै कठिन
काठमाडौं - सानो झुपडीमा जीवनका ५२ वर्ष गुजार्नुभएका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ । अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँच्नुभएका सार्कीलाई हातमा लालपुर्जा पर्दा पत्याउन गाह्रो भयो ।घरजग्गाविहीन भएर जीवनभर अर्काको ...
कसरी हुन्छ कोठामा सामूहिक निधन ?
काठमाडाैं - जब ठन्डी बढ्छ तब कोठाभित्र ज्यान गुमाएका व्यक्तिको पोस्टमार्टम गर्नुपर्ने चिकित्सकीय जिम्मेवारी उत्तिकै बढ्छ। यस्तै बेहोर्दै आएको फरेन्सिक विभागमा मंगलबार एउटै कोठामा बितेका आठ जनाका शव एकैसाथ पुर्याइए।विभागका वरिष्ठ कानुनी चिकित्सक हरिह ...
फेरि हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा ...
जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार
काठमाडौं - सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बज ...
बादर आतङ्कले बसाइँसराइ
काठमाडौं - बाँदर आतङ्कले अन्नबाली नोक्सानी हुने गरेको कुरा नौलो होइन तर कास्कीको मादी गाउँपालिकाका बासिन्दा बाँदर आतङ्कका कारण बसाँइ सर्न बाध्य भएको अवस्था सिर्जना भएको छ । गाउँको बीचमा भएकोे खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर है ...
५८ पटक पेसी चढ्दा पनि फैसला भएन
काठमाडौं - सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो&nb ...

.gif)