images

पत्रपत्रिकाबाट

भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै

काठमाडौं - भाारतीय पर्यटकहरूका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरूले बताएका छन् ।केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानुजस्ता कारणले भ ...

नेकपा केन्द्रीय कमिटीमा एमसीसी पारित गर्न प्रस्ताव

काठमाडौं - सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक दस्तावेज पेस गर्दै अध्यक् ...

एकैपटक ३०० विद्युतीय बस किन्न टेन्डर खोलिँदै

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो । मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल ...

हजारौँ नर्स विदेश पलायन

काठमाडौं - नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल ...

कोरोना संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द

काठमाडौं - उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय ...

सवारी कर्जाको सीमा बढाउने तयारी

काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ । बैंकले हाल सवारीसाधन किन्न गाडीको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउँदै आएकोमा ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउन ...