पत्रपत्रिकाबाट
ललिता निवास प्रकरण: पूर्व-अख्तियार प्रमुखसहित सय बढीलाई कारबाहीको सिफारिस
काठमाडौं - नेपाल प्रहरीले बलुवाटारस्थीत ललिता निवास प्रकरण सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ।केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले तयार पारेको ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा औपचारिक रुपमा ...
चीनमा रहेका विद्यार्थीको प्रश्न : भाइरसले संक्रमण गरेपछि मात्रै लैजाने हो ?
काठमाडौं - चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसले संक्रमण गर्न नपाउँदै उद्दार होस् भन्ने चाहना राखेका छन् । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठनले पनि संकटकाल घोषणा गरेको छ । भाइ ...
अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्यो यस्तो योजना
काठमाडौं - काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ । सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन ला ...
छोरी लिएर चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र
काठमाडौं - चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्।चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिक ...
प्रहरी समायोजन चैतदेखि, डिएसपीसम्म मात्रै प्रदेशमातहत
काठमाडौं - प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा खटाइनेछ ...
स्थानीय तहको ३३ महिना अलमलमै बित्यो
काठमाडौं - स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कान ...

.gif)