संघीय शासनअनुसार प्रहरीको पुनर्संरचना, अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 614
काठमाडौं - सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो ।
सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रहरी देखिनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार प्रमाणीकरण भएको सो ऐन अगामी ६ फागुनदेखि कार्यान्वयनमा आएपछि नेपाल प्रहरी र प्रदेश प्रहरी गरी दुई प्रहरी संगठन अस्तित्वमा आउनेछन् । राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस