दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप : सावधानी अपनाउन नेपालीलाई आग्रह
खबर एक्सप्रेस
२०७६-११-१२ ११:०० मा प्रकाशित
Total Shares: 417
काठमाडौं - दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ ।
ठूलो संख्यामा नेपाली विद्यार्थी र श्रमिक रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिएपछि दूतावासले आइतवार विज्ञप्तिमार्फत आफ्ना नागरिकलाई सचेत रहन आग्र गरेको हो ।
अहिले कोरियामा कोरोना भाइरसबाट प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा सो भाइरस फैलिएकाले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस