पत्रपत्रिकाबाट

प्रधानमन्त्री ओलीलाई भान्जीको मिर्गाैला, प्रत्यारोपणअघि नातिनी र भान्जा पनि तयार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएको छ ।त्यसका लागि उनी सोमवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् । ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्य ...

अस्पताल जानुअघि मन्त्रीहरूलाई ओलीले दिएको त्यो सन्देश !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने गरी सोमवार अस्पताल जाँदैछन् । त्यसअघि आइतवार ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक गरे ।प्रधानमन्त्री ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप् ...

जब नेकपा सचिवालय बैठकमा वामदेव प्रकरणको कुरै उठेन ...

काठमाडौं - नेकपाका २ अध्यक्षबीच आइतवार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो । उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे ।बैठक आह्वान भएपछि नेताहरूले ‘वामदेव प्रकरण’बारे पक्कै छलफल ...

रिपोर्ट नेगेटिभ आए क्वारेन्टाइनमा राखिएकालाई सोमबार घर पठाइने

काठमाडौं - कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका एक सय ७५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार घर जान पाउने भएका छन् । उनीहरूको शनिबार नमुना संकलन गरिएको छ । सोमबार बिहानसम्म रिपोर्ट आउने राष् ...

माथिल्लो तामाकोशी आयोजनाः पेनस्टक जडानको काम आधा सकियो

काठमाडौं - राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो ।फागुन महीनामा आवश्यक प्राविधिक ...

आधा घट्यो लसुनको मूल्य

काठमाडौं - भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदि ...