पत्रपत्रिकाबाट

राष्ट्रिय सभा सदस्यको शपथ आज, १९ जनाको कार्यकाल सकियो

काठमाडौं - राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् ।एक तिहाइको कार्यका ...

कोरोना कहर : तीन हजार बढीको निधन, राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रम बिथोलिए, जापानमा विद्यालय बन्द

काठमाडौं - नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम स्थागित गरेका छन्। अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ। कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल ...

फलामको ब्यारिङमा लुकाएर ६ किलोभन्दा बढी सुन तस्करी, भारतीय नागरिक पक्राउ

काठमाडौं - मकवानपुर प्रहरीले ६ किलोग्रामभन्दा बढी सुनसहित भारतको कर्नाटक राज्यका अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ । प्रहरीले ४२ वर्षीय अब्दुललाई मंगलवार ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको परि ...

औषधिकै संक्रमण, तीन महिला गम्भीर मिर्गौला रोगसँग जुझ्दै

काठमाडौं - प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ ।जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि ...

कोरोना संक्रमितको आशंकामा तीन नेपाली फ्रान्सेली प्रहरीको नियन्त्रणमा

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिनियो अस्पतालमा भर्ना गरेको छ ।इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधवार ओरियन्टलस्थित पेर्तुसको सी ...

भ्रमण वर्षको अन्योल कायमै

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै को ...