पत्रपत्रिकाबाट
नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग
काठमाडौं - कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजार ...
विभूषणसम्बन्धी विधेयक मस्यौदा : नातेदारलाई सिफारिस गर्न नमिल्ने प्रस्ताव
काठमाडौं - आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ ।नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सरोकारवालाको छलफलका लागि ...
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवार करिब पाँच घन्टा लगाएर उनमा मिर्गौल प्रत्यारोपण गरिएको हो ।प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रह ...
कोरोनाविरुद्ध खोप परीक्षण
काठमाडौं - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हाल ...
कार्यालयमै बसेर सिडिओलाई भ्रमणभत्ता
काठमाडौं - प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारका प्रमुख प्रतिनिधि हुन् । अन्य सरकारी कार्यालयमा निगरानी र निर्देशनको अधिकारसमेत उनीहरूलाई हुन्छ । समग्र जिल्लामा सुशासन कायम गर्ने जिम्मेवारी बोकेका सिडिओहरू आफैँ अनियमिततामा संलग्न हुने गरिएको भेटिएको ...
दूरसञ्चार क्षेत्रमा पनि ‘लाइसेन्स होल्ड’को समस्या
काठमाडौं - नेपालमा विभिन्नखाले सेवा सञ्चालनका लागि भन्दै लाइसेन्स लिने तर सेवा शुरू नगर्ने प्रवृत्ति बढेको छ । यसरी लाइसेन्स होल्ड गर्दा प्रतिस्पर्धी बजारमा सेवा विस्तार गर्न चाहने कम्पनीले लाइसेन्स नपाउने तर लाइसेन्स लिइसकेको कम्पनी भने ‘होल्ड’ गरेर ...

.gif)