कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह
खबर एक्सप्रेस
२०७६-१२-०९ ०७:४१ मा प्रकाशित
Total Shares: 450
काठमाडौं - कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढंगले सजग भएका छन् ।
स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुन पानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामाग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जाजस्ता सामाग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन् ।
आआफ्नो स्थानीय तहभित्र खाद्य सामाग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस