कोरोना : अमेरिकामा २४ घण्टामै १८ हजार संक्रमित
खबर एक्सप्रेस
२०७६-१२-१७ ०८:३२ मा प्रकाशित
Total Shares: 440
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसले अहिलेसम्म करिब ३४ हजारको ज्यान गइसकेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले पछिल्लो समय युरोपेली देश र अमेरिकालाई इपिसेन्टर बनाएको छ ।
हाल अमेरिकामा कोरोना भाइरसको धेरै संक्रमित रहेका छन् । वल्र्डोमिटरका अनुसार अमेरिकामा संक्रमितको संख्या १ लाख ४२ हजार नाघेको छ । भने पछिल्लो २४ घण्टामा १८ हजार नयाँ संक्रमित भएका हुन् ।
अहिलेसम्म अमेरिकामा २ हजार ४ सय ८४ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस