पत्रपत्रिकाबाट

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेलहरू

काठमाडौं - काेरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले रोकिएका विश्वका केही प्रमुख खेलबारे यहाँ उल्लेख गरिएको छ ।टोकियो ओलम्पिक २०२०अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गतहप्ता टोकियो ओलम्पिक एक वर् ...

कोरोना संकटका बेला गर्भवती महिला कसरी बच्ने ?

काठमाडौं - किर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । नौ महिना लागेपछि दिएकोे मितिभन्दा अघि वा पछि जुनसुकै ...

कोरोनाविरुद्ध लकडाउन प्रभावकारी

काठमाडौं - काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गरेको भन्दै शनिबार १३१ सवारी नियन्त्रणमा लिएको छ ।महामारी नियन्त्रणका लागि नेपाल सर ...

२२ दिनमै १ लाख बढी भित्रिएका थिए नेपाल

काठमाडौं - १ मार्च (२८ फागुन)देखि २२ मार्च (९ चैत)सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार स ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

एजेन्सी - कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म मृतकको संख्या ३० हजार ८ सय ५१ पुगेको छ ।संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ भने निका भएर घर फर्किनेको संख्या १ लाख ४१ हजार रहेको छ ।संक्रमितमध्ये २५ हजार ४ स ...

निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडे

काठमाडौं - देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९)संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजा ...