पत्रपत्रिकाबाट

३८ लाख उपभोक्तालाई विद्युत् महसुलमा २० प्रतिशत छुट

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्र ...

अब बिना काम निस्के सिधै क्वारेन्टाइन

काठमाडौं – सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने ...

ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र

काठमाडौं - नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको  प्रकृतिलाई  गम्भीरपूर्वक  लिई  सक्रियताका  साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।प्रधानमन्त् ...

कोरोना नियन्त्रणका लागि चीनले दिएको अत्यावश्यक औषधी आज नेपाल आइपुग्दै

काठमाडौं - परराष्ट्र  मन्त्रालयले  कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक  औषधीय  सामग्री  चीनबाट  शनिवार  आइपुग्ने जनाएको छ ।  ती सामग्री शनिबार आइपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कल ...

ढिलो रिपोर्टले उपचारमै असर, कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट १४ घण्टा ढिलो

 काठमाडौं - कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव ...

इन्डक्सन चुलो र महसुलमा छुट

काठमाडौं - सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भ ...