पत्रपत्रिकाबाट

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

काठमाडौं - सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा को ...

‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो ।सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिका ...

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौं - कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम ...

यातायात मन्त्री भन्छन् : विकास निर्माणलाई निरन्तरता दिइन्छ

काठमाडौं - भौतिक  पूर्वाधार  तथा  यातायात  मन्त्री  वसन्तकुमार  नेम्वाङले कोरोना भाइरस सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षा व्यवस्था अपनाएर  विकास  निर्माणको  कामलाई  निरन्तरता  दिनुपर्ने  बताएका ...

कारागारभित्रै आइसोलेसन, छुट्न थाले कैदीबन्दी

काठमाडौं - मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३०५ जनालाई रिहा गरिएको छ । कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ...

लकडाउनमा पशुपक्षी भोकभोकै

काठमाडौं - लकडाउनमा यतिबेला अधिकांश   मानिस   आफ्नो   परिवारका   साथ   घरभित्रै  छन्  ।  कोरोना  भाइरस  (कोभिड–१९) बाट  बच्न  घर  बस्दा  विभिन्न  ...