पत्रपत्रिकाबाट

संसद् अधिवेशन अन्त्यको अन्योल कायमै

काठमाडौं - अघिल्लो वर्ष संसद्को हिउँदे अधिवेशन चैत १० गते सकिएको थियो । तीन महिनामै अधिवेशन अन्त्य भए पनि यो वर्ष भने अधिवेशन अन्त्यको कुनै तयारी छैन ।कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि अधिवेशन अन्त्य ...

ओम्नी अर्थात् यतीजस्तै सरकारको अर्को संरक्षण प्राप्त कम्पनी

काठमाडौं -  सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनी बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै अर्को कम्पनी रहेको छ ।गलैंचा र गाडीका पार्टपूर्जाहरु आयात गर्ने भनेर सञ्चालित कम्पनीलाई सरकारले विना प्रतिस ...

७० दिनमा १,२७७ जनामा मात्र कोरोना परिक्षण

काठमाडौं - नेपालमा कोरोना परीक्षण सुरु भएको ७० दिन भएको छ । तर, शुक्रबारसम्म जम्मा १२ सय ७७ जनामा मात्रै परीक्षण गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न बढीभन्दा बढी नमुना परीक्षण गर्नुपर्नेमा यो निकै कम भएको भन्दै विज्ञहरूले चिन्ता जनाएका छन् ।चीनब ...

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

काठमाडौं - सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आ ...

स्वास्थ्य उपकरण खरिद प्रकरणः प्रधानमन्त्री नै गुमराहमा

काठमाडौं - स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता तोडेका थिए ...

१९ करोड थान ५०० का नोट

काठमाडौं - नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले जनाएको छ । नोट छाप्न नेपाल ...