पत्रपत्रिकाबाट

के 'एचसीक्यू'ले कोभिड–१९ निको पार्छ ?

काठमाडौं - अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको उपचारका लागि औषधिको खोजी भइरहेको छ । केही औषधिको नाममा चिकित्सक, वैज्ञानिक, औषधि विज्ञहरुले अनुसन्धान तथा बहस गरिरहेका छन् । त्यस्ता औषधिमध्ये सबभन्दा बढी सुनिएको नाम हो, ‘हाइड्र ...

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन्।स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप ...

खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले नि:शुल्क भिसा, नि:शुल्क टिकट ‘लागू’ गरेको भए पनि उनले १ लाख ३० हजार रुपैयाँ खर्च गरिन् र पुस ३ ...

विप्रेषण १० प्रतिशतले कम हुनसक्ने अनुमान

काठमाडौं - कोरना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने अनुमान नेपाल राष्ट्र बैङ्कले गरेको छ ।नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अघिल्लो आवको आठ महिनामा करीब ५८२ अर्व रुपिया ...

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति ...

लक्षण नदेखिने संक्रमितले जोखिम

काठमाडौं - कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएपछि के कस्ता लक्षण देखिन्छन् भनेर जनमानसमा प्रचार गरिएभन्दा भिन्न पनि लक्षण पाइएपछि परीक्षणको काम द्रुत गतिमा बढाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।बाहिरबाट हेर्दा संक्रमित जस्तो सामान्य लक्षण पनि नदेख ...