पत्रपत्रिकाबाट

नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता

काठमाडौं - एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसदबाट एमसीसी पारित गराउने विषयमा स ...

सस्तियो बिजुली

काठमाडौं - निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन गरिएको छ ।विद्युत् नियमन आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउन ...

काठमाडौंमा जताततै भीडै भीड, जोगिने कसरी ?

काठमाडौं – राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।अर्कातिर देशमा कोरोना संक्रमण प्रत्ये ...

रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं - भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्ति ...

नाकामा आउजाउ गर्ने घटे

काठमाडौं - सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बुधबार ९६९ नेपाली नागरिक नेपाल भित्रिए भने २९८ भारतीय नागरिक बाहिरिएका छन् ।लकडाउनमा आ–आफ्ना देश आउने-जाने नेपालीको सङ्ख्या घट्दै गइरहेकाे छ ।सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलका अनुसार ...

लकडाउनमा पनि सांसदले लिए सवारी भत्ता

काठमाडौं  - लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो ।भाडाको ट्याक्सी नचल्न ...