पत्रपत्रिकाबाट
बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित
काठमाडौं - हिमालको फेदमा रहेको म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका बस्तीहरू दक्षिणपूर्व फर्केका दर्जनभन्दा बढी पाखामा छरिएका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिमका बस्ती पनि उसैगरी छिरोलिएका छन् ।पाँच वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो ज ...
वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी
काठमाडौं - वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।वैदेशिक रोजगार विभागका अनुसार म्या ...
पहिरोमा पुरिएर उद्धार र उपचारको पर्खाइका ३६ घण्टा
बेनी – पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परे ...
सिक्टा आयोजनाद्वारा सिँचाइ शुरू
काठमाडौं - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ शुरू गरेको छ । डेढ दशक अघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो ।निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा कि ...
डिस्चार्ज भएको व्यक्तिलाई पुन: कोरोना भाइरसले छुन्छ ? यस्तो छ विज्ञको मत
काठमाडौं - नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भ ...
नेपालमा सलह पुन: आउन सक्ने सम्भावना
काठमाडौं - कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भाव ...

.gif)