पत्रपत्रिकाबाट

लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

काठमाडौं - सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभ ...

नेपालमा समूह-संक्रमणको अवस्था : डब्लूएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिड–१९ रोग संक्रमण ‘क्लस्टर अफ केस’ अर्थात् ‘समूहमा संक्रमण’ देखिएको जनाएको छ ।यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो । हाल दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भार ...

थापाको प्रवेशले कांग्रेसमा हलचल

काठमाडौं - राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही । एकातिर गोविन्दराज जोशी, पुष्करन ...

भारतीय अधिकारीद्वारा नेपाली भूमिलाई 'आफ्नो क्षेत्र’ दाबी गर्दै पत्र

काठमाडौं - नेपालको राजनीतिक तथा प्रशासनिक भूभागअन्तर्गत रहेको गुन्जी, कालापानी, लिम्पियाधुरालाई ‘आफ्नो क्षेत्र’ उल्लेख गर्दै उक्त क्षेत्रमा नेपाली गुट/समूह अवैध रूपमा घुसपैठ गरिरहेको भन्दै उक्त आवागमनबारे सूचना दिन धार्चुलास्थित भारतीय प्रशासनले दार् ...

नेकपा विवाद : ओली–दाहाल आ–आफ्नै रणनीतिमा

काठमाडौं - सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने/नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए ...

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज – अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोर ...