पत्रपत्रिकाबाट

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर, लगानीकर्ता संकटमा

काठमाडौं - अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत ...

केपी ओलीलाई फकाउने जिम्मेवारी प्रचण्डको काँधमा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।अध्यक्ष प्रचण्डको ...

सुनील थापा कांग्रेसमा प्रवेश : जोडियो ६७ वर्षअघि टुटेको नाता

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलवार कांग्रेस प्रवेश गरेका छन् ।उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन् । उनीसँगै रा ...

उपाध्यक्ष वामदेव गौतमको ‘सुपरग्लु’ले नेकपा विवाद नयाँ मोडतिर

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।उपाध्यक्ष गौतमले विगतमा पार्टी फुटको पीडा राम्रैसँग व्यहोरेकाले त्यस्तो स्थिति आउन नदिन र ...

नेकपामा ‘महाभारत’ : ओली–प्रचण्ड झन् फाटो

काठमाडौं - २ अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलवारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ । बिग्रिँदै–मिल्दै गरेको अध्यक्षद्वयको सम्बन्ध यसले झन् ...

३५ हजार नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट

काठमाडौं - भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम् ...