पत्रपत्रिकाबाट
कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो, ‘संघले अव्यावहारिक निर्णय गर्दा अप्ठेरो’
काठमाडौैं – कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय सरकारले कोरोन ...
कोरोना जिते पनि समाजको छि–छि दुरदुर !
चरीकोट – सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक् ...
टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का
काठमाडौं - टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको ...
असोज १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी अनिच्छुक
काठमाडौं - आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै ...
पहिरोबाट थुनिएको खोलाले बगायो बस्ती
काठमाडौं - मध्यरातमा घर भूकम्पले हल्लाएझैं भयो । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटका निमबहादुर विक हतार–हतार उठे र बाहिर निस्किए । त्यतिन्जेल भुजीखोलाको बाढी घरभित्र पसिसकेको थियो ।छोराछोरी च्यापेर सुरक्षित ठाउँ खोज्न निस्कँदानिस्कँदै घर गर्ल्यामगुर्लुम ...
कोरोना अस्पतालकै चिकित्सकले पाएनन् जोखिम भत्ता
काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।९ जना मेडिकल अधिकृतले एक साताको समयसीमा तोकेरै प्रादेशिक अस्पतालको विकास समितिमा भदौ ११ मा निवेदन बुझाएका थिए । वैशाख ११ गतेदेखि प् ...

.gif)