पत्रपत्रिकाबाट
यी हुन् कोरोनाका ‘हट स्पट’ १२ जिल्ला, जहाँ समुदायस्तरमै फैलियो संक्रमण
काठमाडौं - संघीय राजधानी काठमाडौं लगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ ।संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ । काठमाडौंलगायत ४ जिल्लामा १ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन् ...
मध्यरातिदेखि खुल्यो अन्तर्राष्ट्रिय उडान
काठमाडौं - कोभिड–१९ संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ ।मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको हो ।सरकारले भदौ १६ देखि सीम ...
डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक
काठमाडौं - डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त् ...
लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल
काठमाडौं - काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना ...
उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं - उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीब ...
अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति
काठमाडौं - ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा।उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न श ...

.gif)