पत्रपत्रिकाबाट

महामारीमा समेत रोकिएन बेचबिखन

काठमाडौं - शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महि ...

बीमा भुक्तानी नदिन बहानाबाजी

काठमाडौं - कोरोनाका बिमितलाई भुक्तानी नदिन बीमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बीमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को बखेडा निकालेका छन्– निजी अस्पतालको ल्याबमा गरि ...

राहत कुर्दै हुम्लाका आगलागीपीडित

काठमाडौं - आगलागीबाट घर जलेपछि सर्केगार्ड गाउँपालिका–७, रोडिकोटस्थित ठूलागाउँकी ६० वर्षीया दृष्टिविहीन मसिर जैसीको परिवारले आफन्तको घरमा शरण लिइरहेको छ ।उनका छिमेकी जोखे जैसी पनि एकसरो लुगासहित आफन्तको गोठमा बसिरहेका छन् । गाउँमा बुधबार साँझ भएको आगल ...

तथ्यांक भन्छ: संक्रमण समुदायस्तरमै विस्तार

काठमाडौं - पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् ।पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ । जनस्वास ...

यी हुन् काठमाडौं उपत्यकाका कोरोना हटस्पट क्षेत्र

काठमाडौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा दुई जना ट्राफिक प्रहरीलाई कोरोना पोजिटिभ देखिएको थियो । असार तेस्रो साता उपत्यकाका १२ स्थानमा ५ हजार जनाको स्वाब परीक्षण गर्द ...

माैसम समाचारः आज प्रदेश १ र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं - आज प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार आज दिउँसो देशका क ...