पत्रपत्रिकाबाट

उपत्यकामा १९ हजारको स्वाब सङ्कलन

काठमाडौं - उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट टे«सिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय अनुसार बुधबारसम्म उपत्यकास्थित १८ वटै नगरपालिकाका ...

‘एयर अरेबियाद्वारा चार्टर उडान नियम उल्लंघन’

काठमाडौं - एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठहर गरेको छ । भदौ ९ मा यूएईको शारजाहबाट १ सय ६१ नेपाली यात्रु ल्याउँदा नियमविपरीत पीसीआर परीक्षण नगरेका यात्रुलाई समेत ल्याइएक ...

आठ तले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

काठमाडौं - भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रू ...

पहुँचका भरमा ठेक्का दिँदा मल हाहाकार

काठमाडौं - रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो, सरकारले पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का दियो ।ठेक्का पाएका कम्पनीलाई कोभिड–१९ को विश्व ...

प्राधिकरणको नाफा बढ्यो, लक्ष्यभन्दा धेरै भारत निर्यात

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अझै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ ।प्राधिकरणले लेखा परीक्षणअघिकोे वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा खु ...

प्रधानमन्त्री ओलीको आग्रहपछि बंगलादेशले ५० हजार टन युरिया पठाइदिने

काठमाडौं - नेपाल र बंगलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको संकटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका बंगलादेशी समकक्षी शेख हसिना वाजेदबीच मंगलबार २ देशका अत्यावश्यक विषयमा थप सहकार्य गर् ...