पत्रपत्रिकाबाट
दुई हजार प्रहरी कोरोना सङ्क्रमित
काठमाडौं - नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ ।गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्र ...
महामारीबीच भारत जानेको लर्को, भन्छन्- ‘पेट पाल्न कोरोना पचाइन्छ’
धनगढी - यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिम ...
अख्तियारको ध्यान 'साना’ मा मात्रै
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर ८ गते यातायात व्यवस्था कार्यालयका ३८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा चलायो । ट्रायलमा फेल भएकालाई लाइसेन्स बाँडेको र राजस्व नै नलिएको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको थियो ।उक्त मुद्दामा एक ...
नेपाली आकाशमा भारतीय गस्ती
काठमाडौं - चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसक ...
कारागारमा न परीक्षण न ट्रेसिङ
काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पर्याप्त नहुँदा कैदीबन्दी संक्रमणको जोखिममा परेका छन् । कैदीबन्दीको उपचारका लागि स्थापना गरिएको कारागार अस्पताल व्यवस्थित नहुँदा संक्रमितको उपचारमा समेत बाधा पुगिरहेको छ ...
उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा दिने कार्य अन्तिम चरणमा
काठमाडौं - उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।राष्ट्रिय योजना आयोगको नेतृत्वमा यस वर्ष २ प्रतिशत ब्याज दरम ...

.gif)