मनोरंजन
एउटै फिल्ममा देखिँदै प्रभाष र दीपिका
नयाँदिल्ली - साउथ फिल्मका सुपरस्टार भनी चिनिने बलिउडका प्रभावशाली अभिनेता प्रभाष दीपिका पादुकोणसँगै अभिनय गर्ने भएका छन् ।नाग अश्विनले बनाउन लागेको फिल्ममा उनीहरु एउटै पर्दामा देखिने भएका हुन् । यसअघि पनि प्रभाषका शुभचिन्तकहरुले बलिउडका चर्चित ...
ऐश्वर्याका आमाछोरी पनि अस्पताल भर्ना
काठमाडौं - कोरोना संक्रमण भएपछि घरमै क्वारेन्टिनमा रहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी पनि अन्ततः अस्पतालमा भर्ना भएका छन्।गत आइतबार कोरोना संक्रमण पुष्टि भएका उनीहरूलाई शुक्रबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो, जह ...
सुशान्तकी प्रेमिकालाई धम्की
मुम्बई - बलिउड अभिनेता सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई गाली र धम्की दिएको छ । उनलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारको गाली र धम्की दिएको हो । रियाले एउटा यस्तै मेसेजको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् जसमा उनलाई ...
दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह
काठमाडौं - अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात ...
प्रधानमन्त्री ओलीद्वारा अमिताभ र अभिषेक बच्चनकाे शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बलिउड अभिनेता अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चनमा शनिबार अबेर राति कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो ।प्रधानमन्त्री ओलीले आफ्नो ...
ऐश्वर्या राय र उनकी छोरीलाई पनि देखियो कोरोना
काठमाडौं - बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच् ...

.gif)