मनोरंजन

सुशान्त राजपूतपछि अर्का भारतीय कलाकारले पनि गरे आत्महत्या

 एजेन्सी - कन्नड टिभी अभिनेता सुशील गौडाले पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुलेको छैन । ३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मं ...

सुशान्तको ‘दिल बेचरा’को ट्रेलरले राख्यो नयाँ रेकर्ड (ट्रेलरसहित)

काठमाडौं - नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भयो । सार्वजनिक भएको एक दिन पनि नवित्दै यो ट्रेलरले युटुबमा नयाँ रेकर्ड राखेको छ ।चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरल ...

भारतीय चर्चित कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं - भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालको उनको विहान १ बजेर ५२ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्इले जनाएका छन्।  श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई अस्पतालमा भर्ना ग ...

आमिरका सहयोगीमा कोरोना संक्रमण

काठमाडौं - बलिउड अभिनेता आमिर खानले आफ्ना कोही सहयोगीलाई कोरोना पोजिटिभ देखिएको जनाएका छन् । उनले कोरोना पोजिटिभ देखिएका सहयोगीलाई तुरुन्तै क्वारेन्टिनको व्यवस्था गरिएको बताए ।साथै उनले घरमा रहेका बाँकी सदस्यको पनि परीक्षण गरिएको र सबैको रिपोर्ट नेगे ...

सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

एजेन्सी - बलिउड अभिनेता सुशान्तसिंह राजपुतको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । बुधबार मुम्बाई पुलिसले जेजे अस्पतालमा गरिएको परिक्षणको रिपोर्ट सार्वजनिक गरेको हो ।मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वप ...

अभिनेत्री साम्राज्ञीद्धारा आफू दुर्व्यवहारको शिकार भएको खुलासा

काठमाडौं - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल (इन्स्टाग्राम) मा भिडियो पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।उनले अहिलेसम्म आठवटा फिल्ममा काम ...