images

मनोरंजन

छविराज ओझाले घरेलु हिंसा गरेको शिल्पाको आरोप, उजुरी

काठमाडौं - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको छ । आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएको खुलासा भएको छ ।शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प ...

महिलाको प्रशंसा विशेष लाग्छ सुनीललाई

काठमाडौं – सुनील ग्रोबरलाई सलमान खानसँग फिल्म ‘भारत’मा काम गरेपछि निकै फाइदा पुगेको छ । उनको अभिनयलाई दर्शकले पनि रुचाए । हालै सुनीलले बताएका छन् कि भारतमा अभिनय गरेपछि उनको जीवनमा बदलाव आएको छ । यो फिल्मपछि सुनीलका महिला फ्यान पनि बढेका छन् । जसका क ...

मल्लिकाले मी टुबारे यस्तो भनिन्

काठमाडौं - फिल्ममा आफ्नो बोल्ड सिनका कारण सधैँ चर्चामा रहने अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनी चाँडै तुषार कपुरको साथ एकता कपुरको वेब सिरिजमा देखिँदै छिन् । केही दिनअघि उनले बलिउडसँग जोडिएको आफ्नो तितो अनुभवलाई बाहिर ...

स्वाराले किन गरिन् ब्रेकअप ?

काठमाडौँ - फिल्मभन्दा ज्यादा आफ्नो बयानका कारण चर्चामा आइरहने अभिनेत्री स्वारा भास्कर अहिले भने सम्बन्धका कारण चर्चामा छिन् । स्वारा पछिल्लो चार वर्षदेखि लेखक हिमांशु शर्मासँग प्रेममा थिइन् । तर, केही दिनअघि खबर आएको थियो कि उनीहरूको ब्रेकअप भएको छ । ...

सलमानको पारिश्रमिक दुई सय करोड

काठमाडौं - बिगबोस सिजन १३ सुरु भएको छैन । तर, यसको चर्चा सुरु भइसकेको छ । कहिले प्रतिस्पर्धीका कारण त कहिले सलमान खानको पारिश्रमिकका कारण । केही समय पहिले खबर आएको थियो कि सिजन १३ का लागि सलमान खानले चार सय करोड भारु पारिश्रमिक लिइरहेका छन् । तर, यो ...

शाहिद कपुरले तोडे सलमान खानको रेकर्ड

काठमाडौं - फिल्म दुनियाँबाट धेरैपछि भारतीय अभिनेता शाहिद कपुरले चर्चा बटुलेका छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘करिब सिंह’ प्रदर्शनमा आएसँगै उनको चर्चा हुन थालेको हो । फिल्ममा कपुरसँगै कियारा आडवाणी मुख्य भूमिकामा रहेकी छन् । कपुरले अभिनय गरेक ...