मनोरंजन
अजयको तानाजीले कमायो सय करोड
एजेन्सी - अजय देवगन अभिनित सयौं सिनेमा तानाजी–द अनसङ वारियरुले वक्सअफिसमा सय करोड भारु कमाइ गरेको छ।सिनेमाले रिलिजको छैठौं दिनमा सय करोड भारूको आँकडा पार गरेको हो। सिनेमामा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ।रिलिजको साता दिन पुग ...
खतरनाक स्टन्ट गर्दा दिशा पाटनीलाई लाग्यो चोट
काठमाडौं - बलिउड अभिनेत्री दिशा पाटनी आगामी फिल्म ुमलंगुको कारण यतिबेला चर्चामा छिन् । उनी अभिनेता आदित्य राय कपूरसँग शुटिङमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । फिल्मसँग जोडिएका कुराहरू शेयर गर्ने गर्छिन् । उनले खतरनाक ...
‘छपाक’ को प्रदर्शन रोक्न आदेश
काठमाडौं - चलचित्रमा ‘क्रेडिट’ नदिएको भन्दै दीपिका पादुकोणको फिल्म ‘छपाक’ को प्रदर्शनमा दिल्ली हाइकोर्टले रोक लगाएको छ । अदालतको आदेशअनुसार फिल्म १५ जनवरीदेखि मल्टिप्लेक्स, अनलाइन प्लेटफम्र्स र १७ जनवरीबाट अन्य कुनै पनि ठाउँमा प्रदर्शन गर् ...
रजनीको 'दरबार'ले रिलिज अगावै कमायो १८० करोड भारु
काठमाडौं - दक्षिण भारतीय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको नयाँ सिनेमा 'दरबार'ले रिलिज अगावै १८० करोड भारू कमाएको छ।सिनेमाले भारत र विदेशको थिएट्रिकल, संगीत, तथा टिभी अधिकार बेचर उक्त रकम कमाएको हो। तमिल, तेलेगु, मल्यालम तथा हिन्दीमा गरी चार भाषामा ...
क्रिकेट बलले लागेर घाइते भए शाहिद
एजेन्सी - शाहिद कपुरको फ्यानका लागि शनिबार बिहान एक खबर बाहिर आएको छ । शाहिद आफ्नो आगामी फिल्म ‘जर्सी’को लागि एक दृश्यको सुटिङमा क्रिकेट खेल्दै गर्दा घाइते भएका छन् ।मिडिया रिपोर्ट अनुसार शाहिदले राम्रोसँग क्रिकेट खेल्दै थिए र पहिलो शटको लागि रिहर्सल ...
४६ बर्षका भए ऋतिक
काठमाडौं - बलिउडमा ह्यान्डसम नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन् । ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ । ऋतिकले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘कहो ना प्यार हे’ हो । यो चलचित्र बक्स अफिसमा सुपरहिट भएसँगै ऋतिकको करिअर उदायो ।उनी ...

.gif)