मनोरंजन

‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं - आउँदो फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।& ...

व्यस्त छन् प्रभास

काठमाडौं - बाहुबली स्टार प्रभास नयाँ फिल्मको छायांकनमा लागेका छन् । यसै वर्ष बहुप्रतिष्ठित फिल्म साहो भारतीय बक्स अफिसमा दमदार कमाई गरेपछि उनको पछाडि लगानी गर्न निर्देशक लागेका हुन् । साहो यो वर्षकै धेरै कमाई गर्ने फिल्मको सूचीमा समेत परेको छ ।हालै प ...

हिट फिल्मको खोजीमा शाहरुख

काठमाडौं - बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय हिट फिल्मको खोजीमा छन् । शाहरुखले खेलेका पछिल्ला फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका थिएनन् ।यतिबेला उनी एकपटक कमब्याकको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार उनी राजकुमार ह ...

अर्जुन कपुरको करिअर धरापमा, कारण यस्तो

एजेन्सी - बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । फिल्म पनि एकपछि अर्को गर्दै फ्लप भएका छन् । पछिल्लो समय रि ...

बिहेको तयारी गर्दै बरुण

काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता बरुण धवन निकै चर्चामा छन् । उनी आउँदो मे महिनामा विवाह गर्ने तयारीमा छन् । डिजाइनर नताशा दलालसँग लामो समयदेखि प्रेममा रहेका उनले केहि समयअघि विवाह गर्ने बताएका थिए । अभिनेता बरुणले अहिले आफ्नो विवाहको तयारी गरिरहे ...

अजय देवगनको ‘तानाजी’ले हालसम्म कति कमायो ?

काठमाडौं - अजय देवगन, काजोल र सैफ अली खानको फिल्म ‘तानाजी : द अनसंग वारियर’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । फिल्मले बक्स अफिसमा पहिलो साता नै एक सय करोड भन्दा बढीको व्यापार गरिसकेको थियो । दर्शकमाझ रिलिजमा आएको ८ औं फिल्म तानाजीले करीब १३० ...