मनोरंजन

दीपिका पादुकोण हलिउड फिल्म ‘द इन्टर्न’ खेल्ने

काठमाडौं - बलिउड नायकिा दीपिका पादुकोणले नयाँ फिल्मको घोषणा गरेकी छन्।दीपिका चाँडै नै हलिउडको फिल्म ‘द इन्टर्न’ मा देखिने छिन्।  दीपिकाले भूमिका निर्वाह गर्ने फिल्ममा रोबर्ट डी नीरोको रोलमा ऋषि कपूर खेल्नेछन्।ट्विटरमा फिल्म घोषणा गर्दै दीपिकाले ...

एयरफोर्स पायलट बन्दै कंगना

काठमाडौं - बलिउड नायिका कंगना रनावत अब एक चलचित्रमा एयरफोर्स पायलट बन्ने तयारीमा छिन् । कंगनाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘तेजस’ हो । कंगनाले चलचित्रको बिषयमा बलिउड मिडियासँग भनेकी छिन्–‘म यो भूमिका निर्वाहा गर्न पाउँदा निकै नै उत्साहित छु । मे ...

'तानाजी’ बन्यो यो वर्षको २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म

एजेन्सी - अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियर’ले बक्स अफिसमा झण्डा गाढिरहेको छ । फिल्मले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।फिल्मले राम्रो प्रतिक्रियाहरु प्राप्त गरेकाे छ । ट्रेड एनालिस्ट तरण आदर्शले यस कुराको जानकारी दिएका हुन् । उनका अनु ...

अमृतासँगको सम्बन्ध विच्छेदबारे सैफले गरे यस्तो खुलासा

 एजेन्सी - सैफ अलि खान अहिले 'जवानी जानेमन'को प्रमोशनमा ब्यस्त छन्। सो चलिचत्र ३१ जनावरीमा रिलीज हुने तयारीमा छ। यसै क्ममा सैफले एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डिभोर्सको बारेमा बोलेका छन्।अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई ...

बलिउडका सर्वाधिक महँगा स्टार बने अक्षय कुमार

काठमाडौं - बक्स अफिसमा लगातार सुपरहिट फिल्म दिइरहेका अक्षय कुमार अब बलिउडका सबैभन्दा महँगा स्टार बनेका छन्।रिपोर्ट अनुसार अक्षय आफ्नो आगामी फिल्मका लागि १ सय २० करोड भारतीय रुपैयाँ मागिरहेका छन्। जुन फिल्म निर्माताका लागि हैरानको विषय बनेको छ। एक इन् ...

बलिउडका दुई कलाकारको लफडा, एकअर्कालाई लगाए यस्तो आरोप

काठमाडौं - बलिउडका दुई कलाकारविच लफडा सुरु भएको छ । भारतमा सीएए र एनआरसीको विरुद्धमा आन्दोलन चलिरहेको छ । कलाकार अनुपम खेरले भारतीय सरकारले ल्याएको यो विधेयकको खुलेरै प्रशंसा गरिरहेका छन् ।तर, बलिउडका कैयौ कलाकारले मुख खोलिरहेका छन् । यो कानुनको विरो ...