मनोरंजन

विद्यार्थीको प्रदर्शनमा दीपिकाको साथ

काठमाडौैं - हिंसाकोविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीलाई समर्थन गर्न बलिउड नायिकादीपिका पादुकोण मंगलवार बेलुका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) पुगेकी छन्।उनी १० मिनेटसम्म विद्यार्थीसँग रहिन।  कन्हैया कुमार भाषण गरिरहेका बेला दीपिका त्यहा ...

प्रेग्नेन्सीबारे प्रश्न गर्दा रिसाइन् दीपिका

काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आगामी फिल्म 'छपाक'का कारण चर्चामा छिन् । उनी आजकाल फिल्मको प्रमोसनमा व्यस्त छिन् । उनी फिल्म प्रमोसनको लागि विभिन्न कार्यक्रम तथा इभेन्टहरू चाहर्दैछिन् ।हालै एक मिडिया इन्टरेक्सनको क्रममा एक रिपोर्टरल ...

दीपिकाले जलाइन् ‘छपाक’ को मास्क

एजेन्सी - तेजाब पीडित एक युवतीको कथामा आधारित चलचित्र ‘छपाक’ १० जनवरीदेखि प्रदर्शनमा आउने भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोण उक्त चलचित्रमा तेजाब आक्रमण पीडित बनेकी एक युवतीको भूमिकामा देखिएकी छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा यस चलचित्रका बारे ...

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतीय फिल्ममा अफर

काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा पुरानो भिडिओ अन्तर्वार्ताले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।पूर्वक्रिकेटर समेत रहेका इमरानले अन्तर्वार्तामा बलिउडका लिजेन्ड देव आनन्दसँग जोडिएको किस्सा शेयर गरेका थिए । भारतीय मिडियाका अनुसार देव आ ...

दबंग ३ ले गर्यो नयाँ वर्षको पहिलो दिन साढे पाँच करोडको व्यापार

काठमाडौं - सलमान खानको हालसालै रिलीज भएको दबंग ३ ले नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार पाँच करोड ६० लाख कमाई गरेको छ । नयाँ वर्षको कमाईसँगै दबंग ३ को अहिलेसम्मको अम्दानी दुई सय १२ करोड पुगेको छ । जनवरी १ मा दबंग ३ ले पाँच करोड ६० लाख आम्दानी गरे ...

३४ औं जन्मदिन मनाउँदै दीपिका

काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘छपाक’को प्रोमोसनमा व्यस्त छिन् ।यो फिल्म एसिड पीडित सर्भाइबर लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । रणवीर सिंहसँग विवाह गरेपछी दिपीकाको यो पहिलो फिल्म हो ।१० जनवरीमा यो फिल्म रिलिज हुँदैछ । यस ...