मनोरंजन

बलिउडकै महंगो अभिनेता बने अक्षय

काठमाडौं - बलिउड अभिनेता अक्षय कुमार सबैभन्दा महंगो अभिनेता बनेका छन् । गत वर्ष मात्र उनको केशरी, मिशन मंगल, हाउसफुल-४ र गुन न्यूज गरी चार सिनेमाले वक्सअफिस सनसनीपुर्ण व्यापार गरेका थिए ।केही समय अगाडि उनले बासु भगनानीको सिनेमाको लागि सय करोड भारु पा ...

फरेस्ट अफिसरको भूमिकामा विद्या बालन

काठमाडौं - विद्या बालन बलिउडकी भर्सटाइल अभिनेत्रीमध्ये एक मानिन्छिन् । विद्या आफ्नो अभिनय र चुनिएका विशेष भूमिकाबाट दर्शकलाई प्रभावित पार्छिन् । हालै उनले गणितज्ञ शकुन्तला देवीको बायोपिकको सुटिङ सकाएकी छन् । अहिले विद्याले एउटा ठूलो प्रोजेक्ट साइन गर ...

एउटै फिल्ममा देखिदैछन् शाहरुख, काजोल र करिना

 एजेन्सी – निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’पछि अन्य कुनै फिल्म निर्देशन गरेका छैनन् । शाहरुख खानको पनि ‘जिरो’ पनि जिरोपछि नयाँ फिल्म आएको छैन ।हिरानीको सञ्जुले बक्स अफिसमा हिटको उपाधी पाएको थियो भने जिरो असफल भयो । तैपनि शाहरुखको स्टार छबी काय ...

‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं - आउँदो फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।& ...

व्यस्त छन् प्रभास

काठमाडौं - बाहुबली स्टार प्रभास नयाँ फिल्मको छायांकनमा लागेका छन् । यसै वर्ष बहुप्रतिष्ठित फिल्म साहो भारतीय बक्स अफिसमा दमदार कमाई गरेपछि उनको पछाडि लगानी गर्न निर्देशक लागेका हुन् । साहो यो वर्षकै धेरै कमाई गर्ने फिल्मको सूचीमा समेत परेको छ ।हालै प ...

हिट फिल्मको खोजीमा शाहरुख

काठमाडौं - बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय हिट फिल्मको खोजीमा छन् । शाहरुखले खेलेका पछिल्ला फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका थिएनन् ।यतिबेला उनी एकपटक कमब्याकको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार उनी राजकुमार ह ...