मनोरंजन
आमाको फिल्मको रिमेकमा अभिनय गर्दै सारा
एजेन्सी - कुनै जमानामा बलिउडमा राज गरेकी नायिका अमृता सिंहको अभिनय गरेको ‘चमेलीकी शादी’ को रिमेकमा उनकै छोरी सारा अली खानले अभिनय गर्ने भएकी छन्।फिल्म केदारनाथबाट बलिउडमा धमाकेदार प्रवेश गरेकी सारा अली खान आफ्नी आमाको अभिनय रहेको हिट फिल्मको रिमेकमा ...
फ्राईडे रिलिज : बक्सअफिसमा ‘साङ्लो’ र ‘सेल्फी किङ’को भिडन्त
काठमाडौं - शुक्रबारबाट दुई प्रतिक्षित नयाँ नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । विराज भट्ट निर्देशित र अभिनित ‘साङ्लो’ र विशाल सापकोटाको डेव्यु निर्देशित सिनेमा ‘सेल्फी किङ’ बक्सअफिसमा आमने सामने भएका हुन् । विराज जय परशुराम पश्चात ने ...
हलिउड अभिनेता किर्क डगलसको निधन
एजेन्सी - हलिउड अभिनेता किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । ‘स्पार्टकस’ र ‘पाथ्स अफ् ग्लोरी’ का अभिनेता तथा माइकल डगलसका पिता किर्क सन् १९४० मा निकै चर्चित भएका थिए । उनले आफ्नो करिअरमा झण्डै सय वटा फिल्ममा अभिनय गरे । तर पछि हृदयाघा ...
'तान्हाजी'ले कमायो २५० करोड
काठमाडौं - नायक अजय देवगण अभिनित ‘तान्हाजी’ले बक्स अफिसमा राम्रे कमाई गरिरहेको छ । रिलिजको चौथो हप्तामा चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ ।यसैविच, यो चलचित्रले भारतको मुम्बई सर्किटमा नयाँ रेकर्डसमेत राखेको छ । मुम्बई सर्किटबाट मात्र ...
एकता कपुरलाई ‘पद्मश्री अवार्ड’
एजेन्सी - निर्माता एवं टलिभिजन क्वीन एकता कपुरलाई पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । उनलाई कला क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त अवार्डले सम्मान गरिएको हो ।एकता कपुर भारतीय दर्शकहरुका लागि आफ्नो सिरियलले परिचित छन् । बलिउड फिल्मका अलावा ...
अक्षयसँग साराको जोडी पक्का
काठमाडौं - नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ ।अक्षय र साराले एउटै चलचित्रमा काम ग ...

.gif)