लफडेबाजमा सैफ अली खान
खबर एक्सप्रेस
२०७६-१०-१६ ११:०० मा प्रकाशित
Total Shares: 443
काठमाडौं - पछिल्लो समय अभिनेता सैफ अली खान अत्यन्त व्यस्त छन् । उनलाई एकपछि अर्को फिल्म गर्ने अफरहरु आइरहेका छन् । उनको फिल्म तान्हाजीले बक्स अफिसमा धमाकेदार कमाइ गरिराखेको छ ।
त्यस्तै उनको अर्को फिल्म जवानी जानेमन रिलिजको संघारमा रहेको छ । उनी यस फिल्मको प्रचारमा व्यस्त रहेका छन् । यसै क्रममा उनलाई अर्को नयाँ फिल्मको अफर आएको छ । फिल्म लफडेबाजबा लागि उनलाई लिने पक्का भएको बताइएको छ ।
यस फिल्ममा अनन्या पाण्डे पनि रहने मिडिया रिपोर्टमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस