मनोरंजन

'तान्हाजी'ले कमायो २५० करोड

काठमाडौं - नायक अजय देवगण अभिनित ‘तान्हाजी’ले बक्स अफिसमा राम्रे कमाई गरिरहेको छ । रिलिजको चौथो हप्तामा चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ ।यसैविच, यो चलचित्रले भारतको मुम्बई सर्किटमा नयाँ रेकर्डसमेत राखेको छ । मुम्बई सर्किटबाट मात्र ...

एकता कपुरलाई ‘पद्मश्री अवार्ड’

एजेन्सी - निर्माता एवं टलिभिजन क्वीन एकता कपुरलाई पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । उनलाई कला क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त अवार्डले सम्मान गरिएको हो ।एकता कपुर भारतीय दर्शकहरुका लागि आफ्नो सिरियलले परिचित छन् । बलिउड फिल्मका अलावा ...

अक्षयसँग साराको जोडी पक्का

काठमाडौं - नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ ।अक्षय र साराले एउटै चलचित्रमा काम ग ...

सन्नी लियोन अब निर्माता बन्ने

काठमाडौं - बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि बन्ने भएकी छन् । उनको निर्माणमा बन्ने पहिलो सिनेमाको सुटिङ सुरु भइसकेको छ । तर, उनले सिनेमाको नाम खुलाएकी छैनन् । यसै वर्ष सिनेमा रिलिज गर्ने भएकाले सन्नी उत्साहित छन् । सिनेमाको काममा उनका श्रीम ...

फूटबल प्रशिक्षक बन्दै अजय

काठमाडौं - बलिउड अभिनेता अजय देवगन फूटबल प्रशिक्षकको भूमिकामा देखिने भएका छन् उनी फिल्म 'मैदान' मा भारतीय फूटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने भएका हुन् । फिल्मको पहिलो पोस्टरमा उनी प्रशिक्षक सैय्यदको लुकमा देखिएका छन् । उनी छोटो ...

लफडेबाजमा सैफ अली खान

काठमाडौं - पछिल्लो समय अभिनेता सैफ अली खान अत्यन्त व्यस्त छन् । उनलाई एकपछि अर्को फिल्म गर्ने अफरहरु आइरहेका छन् । उनको फिल्म तान्हाजीले बक्स अफिसमा धमाकेदार कमाइ गरिराखेको छ ।त्यस्तै उनको अर्को फिल्म जवानी जानेमन रिलिजको संघारमा रहेको छ । उनी यस फिल ...