मनोरंजन
बोल्ड लुक्समा मलाइका
काठमाडौं मलाइका अरोडा बलिउडकी फिट अभिनेत्रीका रुपमा चिनिन्छन्। उमेरले ४० पुग्दा पनि उनको फिटनेस र सुन्दरता लोभ्याउने खालको छ।मलाइका प्रायः बोल्ड आउटफिटमा देखिन्छिन्। पछिल्लो पटक उनीका आउटफिट यति बोल्ड थियो कि, मलाईकाका तस्वीर सामाजिक सञ्जालमा भ ...
मलंग बन्याे सन् २०२० को तेस्रो हिट फिल्म
काठमाडौं - मोहित सूरी निर्देशित बलिउड फिल्म ‘मलंग’ बक्स अफिसमा रिलिज भएको दोस्रो हप्ता भयो। उसले राम्रो कमाइ गरिरहेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन्।यो फिल्मले बक्स अफिसमा ५० करोड भारु अर्थात् नेपाली झन्डै ८० करोड रुपैयाँ कमाएको छ। ट्रेड एनलिस ...
सलमानलाई मार्न सुपारी लिएका गुण्डा पक्राउ
काठमाडौं - बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खान ...
कबीर बेदीले सनी लियोनीको नंम्बर मागेपछि
एजेन्सी - बलिउडका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च गरिएको छ । उक्त क्यालेन्डर लन्च कार्यक्रममा अभिनेत्री सनी लियोनी पनि उपस्थित थिइन्। यस पटक डब्बू रतलानीको क्यालेन्डरका लागि भूमि पेडनेकर, सैफ अली खान,सनी लियोनी, वि ...
दोस्रो पटक आमा बनिन् ४४ बर्षीया शिल्पा सेट्टी
काठमाडौं - बलिउड अभिनेत्री शिल्पा सेट्टी दोस्रो पटक आमा बनेकी छन् । फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट शिल्पा दम्पत्तिले छोरीलाई जन्म दिएका हुन् ।४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी गराएकी छन् । पहिलो सन्तानक ...
टपलेस फोटो सुटका कारण चर्चाको विषय बनिन कियारा
काठमाडौं - बलिउड अभिनेत्री कियारा आडवाणी एक टपलेस फोटो सुटका कारण चर्चाको विषय बनेकी छन् । फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्टरका लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् । तस्बिरमा कि ...

.gif)