आर्थिक
आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने
काठमाडौं - सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम सञ्चालन गरिने र आगामी वर्ष साक्षर नेपाल घोषण गरिने बताए । उनले गुणस्तरीय र से ...
अब विदेशी नागरिकलाई श्रम स्वीकृति अनिवार्य
काठमाडौं - अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृतिको नियम अनिवार्य हुने भएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि कुनै पनि विदेशी नागरिकले श्रम स्वीकृति नलिई नेपालमा काम ...
कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने
काठमाडौं - कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर ...
बजेट भाषण : तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ।&nbs ...
कोरोना भाइरस रोकथामका लागि ६ अर्ब बजेटको व्यवस्था
काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य रुपमा बजेट वृद्धि गरेको बताए ।आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र आयको विवरण प्रस्तुत गर्दै उनले यसका लागि रू.६ अर्ब बजेटको व्यवस्था गरेक ...
सामाजिक सुरक्षा भत्ता निरन्तर, रु. ६७ अर्ब ५० करोड बिनियोजन
काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड ...

.gif)